चार लाख नक्‍कली नोटसहित चार पक्राउ

काठमाडौं : चार लाख १३ हजार नक्‍कली नेपाली नोटसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरुलाई राजधानीका विभिन्न स्थानबाट पक्राउ गरेको हो। सीआईबीका अनुसार यो गिरोहले विगत केही महिनादेखि उपत्यकामा नक्‍कली नोट देखाइ ठगी गर्दै आएका थियो। पक्राउ पर्नेमा सल्यानका कमल बुढाथोकी भन्ने कोवी राम बुढाथोकी, काभ्रे पाँचखालका बलबहादुर रानामगर, डोटीका … Continue reading चार लाख नक्‍कली नोटसहित चार पक्राउ